राजपा र फोरम एकीकरण : पत्रमै सीमित

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा नेपाल) र संघीय समाजवादी फोरम नेपालबीचको एकीकरण पत्रमै सीमित भएको छ । एकताका लागि दुवै दलले पत्र अदान–प्रदान गरे पनि अहिलेसम्म यसबारे एकपटक पनि वार्ता गरेका छैनन् । दुवै दलले एकीकरणका लागि औपचारिक रूपमा आआफ्नो दलमा छलफल गरी पत्र आदान–प्रदान गरे पनि यसबारे दुवै दलले एकपटक पनि वार्ता गरेका छैनन् … Continue reading राजपा र फोरम एकीकरण : पत्रमै सीमित